कृषि विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको प्रमुख अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै सभामार्फत गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको…