काठमाडौँ । पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले सोमदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेका छन् । दबाव समूहले विगत आठ दिनदेखि रिले अनशन गर्दै आएका थिए । उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार…