काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ समस्यामा परेको छ । सर्वसाधारणबाट बचत संकलन गरी नियमविपरित घरजग्गा र हाउजिङ व्यवसायमा लगानी गरेको सिभिल सहकारी तरलता संकटमा परेको हो । ८ अर्ब १३ करोड रूपैयाँ कर्जा प्रवाह गरेको सहकारी संस्थाले नियमविपरित सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी ७ अर्ब ४३ करोड रुपैयाँ…