काठमाडौं । नेपालले फेरि ठूला दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषदको गत सोमबारको बैठकले नेपालमा हाल निर्वाध चल्दै आएका २ सयदेखि ५ सय र २ हजार दरका भारतीय रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारको निर्णयबारे पुष्टि गरिसकेका छन् । तर, के कारणले यस्ता नोटमा प्रतिबन्ध लगाइएको…