काठमाडाैं ।नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सेयर कारोबार ओरालो लाग्ने क्रम जारी रहेको छ । विहिबार कारोबार मापक सूचक ७.७० अंकले घटेको छ । बजार घटेपछि शेयर बजार १३४८.४५ अंकमा ओर्लिएको हो । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४८ अंकले घटेर २८४.५९ अंकमा झरेको छ । कारोबार सुरु भएको पहिलो २० मिनेट बजार…