काठमाडौं । इँटाभट्टामा काम गर्दै एसईई परीषामा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठले भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पत्तिको साथ पाएकी छन् । डाक्टर बन्ने सपना बुनेकी गोमालाई गुरुङ दम्पत्तिले एमबीबीएस तहसम्मको अध्ययन गराउने बचन दिएका छन् । काठमाडौंको एक इँटाभट्टाको खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले यसवर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त…