काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । आफ्नो घरको गेटको जलेको तस्बिर राख्दै सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो लेखेका हुन् । जेनजी आन्दोलनका क्रममा केहि व्यवसायीहरु माथि भएको विभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको…