काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ८० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत ८० अर्ब रुपैयाँ तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न…