काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ८०.९७ अंकले बढेर दुई हजार ९७३.७० विन्दुमा पुगेको छ । बैंकिङ ३२, विकास बैंक १३८, फाइनान्स ५०, होटल तथा पर्यटन २४९, हाइड्रोपावर ७१, जीवन बीमा ६०६, उत्पादन ३४८, माइक्रोफाइनान्स २२१, निर्जीवन बीमा ३४२, अन्य ८५ र व्यापार उपसमूह ४२ अंकले बढेको छ । आज ट्रेड टावरको सेयर सेयर…