काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ७.२६ अंकले घटेर दुई हजार ६७८.४७ विन्दुमा पुगेको छ । बैंकिङ ३, विकास बैंक ५५, होटल तथा पर्यटन ३८, हाइड्रोपावर ३४, जीवन बीमा १९, उत्पादन ३३, निर्जीवन बीमा ११३, अन्य १ र ब्यापार उपसमूह ०.४२ अंकले घटेको छ । त्यस्तै, आज फाइनान्स ५१ र माइक्रोफाइनान्स उपसमूह ९ अंकले बढेको…