Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ७१ करोडको कारोबार


GDP नेपाल
   ३० माघ २०८१, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १.८६ अंकले बढेर दुई हजार ६८५.७३ विन्दुमा पुगेको छ ।




विकास बैंक ७७, जीवन बीमा ६२ र फाइनान्स उपसमूह ४२ अंकले बढेको छ । त्यस्तै,
बैंकिङ ०.७९, हाइड्रोपावर १, उत्पादन २१, होटल तथा पर्यटन ४२, निर्जीवन बीमा ५, माइक्रोफाइनान्स ५, अन्य ९ र ब्यापार उपसमूह ३९ अंकले घटेको छ ।


गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेपनि उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।



यस दिन ३०७ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर ८ अर्ब ७१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३० माघ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह