काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५४ अंकले बढेर दुई हजार ६८३.८६ विन्दुमा पुगेको छ । विकास बैंक १२३, हाइड्रोपावर ५९ र उत्पादन उपसमूह ०.९३ अंकले बढेको छ । त्यस्तै, बैंकिङ २, होटल तथा पर्यटन ३२, जीवन बीमा ११, निर्जीवन बीमा ५६, माइक्रोफाइनान्स २ फाइनान्स ८, अन्य ०.४० र ब्यापार उपसमूह ४५ अंकले घटेको…