Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ६ अर्ब ९६ करोडको कारोबार


GDP नेपाल
   २८ माघ २०८१, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १०.९८ अंकले घटेर दुई हजार ६७७.३२ विन्दुमा पुगेको छ ।


बैंकिङ २, विकास बैंक ११, होटल तथा पर्यटन ११, जीवन बीमा ८१, निर्जीवन बीमा ०.९१, हाइड्रोपावर २९, उत्पादन १४८, माइक्रोफाइनान्स १४ र फाइनान्स उपसमूह ३३ अंकले घटेको छ ।
त्यस्तै,
अन्य ४ र ब्यापार उपसमूह ४ अंकले बढेको छ ।


आज बोटलसै नेपाल बालाजु र उपकार लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज न्यादी हाइड्रोपावर र गार्डीयन माइक्रो लाइफको सेयर १० प्रतिशतले बढेको छ।




यस दिन ३२२ कम्पनीको एक करोड ४४ लाख कित्ता सेयर ६ अर्ब ९६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २८ माघ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह