काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २८.९१ अंकले बढेर दुई हजार ६१२.२० विन्दुमा पुगेको छ । बैंकिङ ११, विकास बैंक ६१, फाइनान्स ५१, होटल तथा पर्यटन २८, हाइड्रोपावर ९०, उत्पादन १६७, निर्जीवन बीमा १४, अन्य १२, जीवन बीमा १९, माइक्रोफाइनान्स ३९ र ब्यापार उपसमूह २१ अंकले बढेको छ । आज सपोर्ट माइक्रोफाइनान्स र सुपर…