काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १३.०३ अंकले घटेर दुई हजार ६६७.४० विन्दुमा पुगेको छ । बैंकिङ ८, विकास बैंक ९२, फाइनान्स १३, होटल तथा पर्यटन ३३, हाइड्रोपावर १४, माइक्रोफाइनान्स ४३, ब्यापार २, अन्य १४, जीवन बीमा ७१ र निर्जीवन बीमा उपसमूह २२ अंकले घटेको छ । त्यस्तै, आज उत्पादन उपसमूह भने ४६ अंकले…