काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २२.१४ अंकले बढेर दुई हजार ७६०.२१ विन्दुमा पुगेको छ । आज बैंकिङ १६, माइक्रोफाइनान्स १६१, जीवन बीमा २२४, अन्य ४, उत्पादन ०.९७ र ब्यापार उपसमूह २६ अंकले बढेको छ । यस्तै, विकास बैंक ५, फाइनान्स ११, होटल तथा पर्यटन ०.६३, निर्जीवन बीमा ३०, र हाइड्रोपावर उपसमूह १ अंकले घटेको…