काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीस्तरीय निर्णय गर्दै डंगोललाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएकी हुन् । प्रधानमन्त्री कार्की आफैंले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालिरहेकी छन् । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई…