सरकारले विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउने भएको छ। आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो । बैंकले ८ वर्षे अवधि भएको विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको हो । यस ऋणपत्रका लागि आइतबार दिउँसो २ बजे बोलकबोल हुने भएको छ। ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा…