नेपाली बजारमा आज सुनको मूल्य २८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८०० रुपैयाँ पगेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम गरिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि…