घोराही सिमेन्ट इन्डस्ट्रीले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमा कुल ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरिएको छ । बाँकी रहेको १ लाख ४८ हजार ३११ कित्ता सेयर सर्वसाधारणलाई थप गरी निष्कासन हुनेछ । यसको…