काठमाडौँ । हिमालयन बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ६ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७३ हजार ६९.६६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन सक्नेछन्। इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कानून विभागमा निवदेन दिनुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट निवेदन नपरेमा सो…