काठमाडौं । नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न दक्षिण कोरियाली कम्पनी जी–फिलोस कोअपरेटिभ लिमिटेड र लगानी बोर्ड नेपालबिच विहीबार काठमाडौंमा एक समारोहका बिच समझादरी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा ग्रीन हाइड्रोजन उत्पादन र फ्युल सेल प्लान्ट स्थापना गर्ने उद्देश्यले समझदारी भएको हो । प्रारम्भिक चरणमै कम्पनीले करिब ५० करोड अमेरिकी डलर अर्थात् सात अर्ब रूपैयाँभन्दा…