नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न विशेष साधारणसभाले दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। जसमा निवर्तमान अध्यक्षमा सन्दीपकुमार अग्रवाल, उपाध्यक्षमा रतनलाल केडिया र अमित मोर र महासचिवमा निखिल चाचान चयन भएका छन्। त्यस्तै, संघको सदस्यहरुमा कमलकुमार वेगानी, श्याम लोहिया, अमित शारदा,…