बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३८.८३ अंकले घटेर एक हजार ८४९.७९ विन्दुमा पुगेको छ । बैंकिङ १८, विकास बैंक ७०, फाइनान्स ३४, होटल तथा पर्यटन १२५, जलविद्युत् ६१, जीवन बीमा २२८, उत्पादन १७२, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २२२, अन्य २० र ब्यापार उपसमूह ३५ अंकले घटेको छ । आज…