काठमाडौं । सरकारले सबै स्थानीय तहमा कृषि उपज खरिद बिक्री केन्द्र स्थापना गर्ने भएको छ । संघीय सरकारको अग्रसरतामा स्थापना हुने कृषि उपज खरीद बिक्री केन्द्रमा प्रदेश र स्थानीय सरकारको शेयर लगानी रहने जनाइएको छ । संघीय बजेटमा प्रदेश र स्थानीय सरकारको शेयर लगानीसहित प्रदेश र स्थानीय तहमा कृषि उपज खरिद बिक्रीको कार्य समेत गर्ने…