काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट…