काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से १२.८३ अंकले घटेर दुई हजार ६२०.९२ विन्दुमा पुगेको छ । बैंकिङ ८, विकास बैंक २५, फाइनान्स १७, होटल तथा पर्यटन ३४, हाइड्रोपावर १०, जीवन बीमा १०१, उत्पादन ३५, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ११ र व्यापार उपसमूह ४१ अंकले घटेको छ । त्यस्तै, आज अन्य उपसमूह भने ०.२७ अंकले बढेको…