काठमाडौं । धितोपत्र बजारमा ब्रेक थ्रु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सको आवेदन माग गरेको छ । बोर्डले नयाँ ब्रोकर लाइसेन्सका साथमा, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारको लाइसेन्स पनि खुला गरेको छ । ब्रोकर लाइसेन्सका लागि आइबारदेखि लागू हुने गरी ३० दिनभित्र धितोपत्र बोर्डमा निवेदन पेश गर्नुपर्नेछ ।…