बलेफी हाइड्रोपावरले साधारण सेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रति सेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता आईपीओ खुला गरेको हो । उक्त सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर…