चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा रु आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ । वैदेशिक व्यापारमा वृद्धि भएतापनि मुलुकको आयातमुखी…