काठमाडौं । सरकारको कामको चौतर्फी आलोचना भइरहँदा एक मन्त्रीले भने सरकारले सरकार गठनको ८ महिनामा इतिहासमै सम्झनलायक काम गरेको दावी गर्छन् । सिन्डिकेट अन्त्य कागजमा मात्रै भएको, साढे ३३ किलो सुनकान्डका अभियुक्त पत्ता लगाउन नसकेको, निर्मला पन्तको बलात्कार र हत्याका अभियुक्त पत्ता लगाउन नसकेको तथा डा. गोविन्द केसीसँगको सहमति कार्यान्वयन नगरेको भन्दै आलोचित सरकारका मन्त्रीहरु…