काठमाडौं । पाटा नेपाल स्टुडेन्ट च्याप्टरले यही पौष २६ गतेका दिन भर्चुअल कार्यक्रम गरी ग्लोबल कलेज इन्टरनेशनलमा अध्ययनरत बीएचएम छात्रा रेजिना उप्रेती को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। यसअघि स्टुडेन्ट च्याप्टरको अध्यक्षतामा पब्लिक युथ क्याम्पसका विद्यार्थी सुरेन्द्र न्यौपाने सकृय थिए र आफ्नो कार्यकाल समापन लगत्तै उनले अब निबर्तमान अध्यक्ष को रुपमा आफ्नो भूमिका…