Logo

ङादी ग्रुप पावरको लाभांश घोषणा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट हाल कायम शेयर पुँजी तीन अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँको ०.२५ प्रतिशत कर प्रयोजनसहित ४.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह