काठमाडौं । नारायणहिटी दरबार कब्जा गर्ने घोषणा गरेका राजावादीहरुले शनिबारको कार्यक्रम फिर्ता लिएका छन् । सरकारले नारायणहिटी आसपासमा आन्दोलन प्रतिबन्ध लगाएपछि राजावादीहरुले मुठभेड नगर्ने भन्दै पूर्वनिर्धारित कार्यक्रमको स्थान परिवर्तन गरेका हुन् । राप्रपासहितका आन्दोलनकारीले अब शनिबारको आन्दोलन रत्नपार्क, शान्तिबाटिका आसपास गर्नेछन् । जहाँ निषेधाज्ञा लागू गरिएको छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार सूचना जारी…