काठमाडौँ । युवा नेतृ रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । उनले एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहने जनाउँदै पार्टी परित्यागको जानकारी दिएकी हुन् । दर्शनाले बिहिबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन् ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट…