काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल अन्ततः मेयर बालेन शाहका हर्कत विरुद्ध मुखरित भएकी छन् । मेयर शाहलाई कोठामा बसेर निर्देशन नदिन उनले चेतावनी दिएकी छन् । उपमेयर डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा देखिएको समस्या महानगरमै आएर समाधान गर्न मेयर शाहलाई आग्रह गर्दै नगर प्रहरीको बलमा समस्या समाधान नहुने बताइन् । संघीय…