काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद बैठक स्थगन गर्नुपर्ने कारण माग गरेका छन् । उनले आगामी साउन ११ सम्म संसद बैठक स्थागन गरेकोमा असन्तोष प्रकट गर्दे डा. केसीको अनसनमा सरकारले ज्यादती गरेको बताएका छन् । “माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो” सभापति देउवा जीडीपी नेपालसंगको कुराकानीमा भने,“ डा केसीले उठाएका सबै…