काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको तत्कालीन इटालियन ठेकेदार कम्पनी सीएमसीले भुक्तानी नदिएका स्थानीय ठेकेदार, कामदार तथा सप्लायर्सले भुक्तानी पाउने सम्भावना बढेको छ । सरकारले सबै निर्माण कम्पनी, कामदार तथा सप्लायर्सलाई तीन दिनभित्रै आफूले पाउनुपर्ने केकति हो भन्ने विवरण प्रमाणसहित पेश गर्न निर्देशन दिएको छ । यससँगै उनीहरुले भुक्तानी पाउने आशा बढेको हो । भुक्तानी नपाए…