काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले अघि सारेको राजस्व लक्ष्य पूरा हुने सम्भावना नरहेको टिप्पणी गरेका छन् । मल्लले कोरोनाको दोस्रो लहरले आर्थिक गतिविधि शिथिल भएको भन्दै यसले राजस्व लक्ष्यसमेत पूरा नहुने बताए । सरकारले आगामी आर्थिक वर्षका लागि १० खर्ब २४ अर्ब ९० करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको…