काठमाडौं । पत्रकार विजयकुमार पाण्डे सामान्यतया आर्थिक विषयमा त्यति आफ्नो धारणा राख्दैनन् । राजनीतिक र सामाजिक विषयमा तिखो टिप्पणी गर्ने पत्रकार पाण्डेले सोमबार गिर्दो सेयरबजारबारे पेचिल्लो टिप्पणी गरेका छन् । पाण्डेले अत्यन्तै खाराब अवस्थामा पुगिसकेको सेयर बजारको परिसूचक सुधार्ने हैसियत भए देखाउन खुला चुनौति पनि दिएका छन् । सरकारले समृद्धिका कुरा गर्ने तर व्यवहार भने…