नेपालमा धानको उत्पादन हेर्दा त्यति सन्तोषजनक छैन् । सरकारी आंकडा अनुसार ६२ लाख मेट्रिक टन जति धान भयो भने नेपालीहरुलाई भात खान पुग्छ । सरकारी तथ्याकंले नेपालमा ५४–५५ लाख मेट्रिक टन धान फल्यो भन्ने गर्छ । यदी त्यसो हो भने त्यही आठदश लाख मेट्रिक टन बराबरको चामल आयात हुनुपर्ने हो तर तथ्याकंबाट हेर्दा ३०–४० अर्बसम्म…