काठमाडौं । करिब १२ बर्षअघि मध्य जाडो याममा केही थान युवाले एउटा अभियानको थालनी गरे । अंग्रेजी नयाँ बर्ष आउनैलाग्दा संचार क्षेत्रमै क्रियाशील युवाहरुको जमात ‘सबै पोशाकको सम्मान: नेपाली टोपी नेपालको पहिचान’ नारा दिएर सामाजिक संजालमा ‘नेपाली टोपी दिवस’ मनाउन आब्हान गर्दै प्रचारमा जुटे । टोपी दिवसकै लागि भनेर ‘जागरुक युवा अभियान, नेपाल’ नामको संस्था…