काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १.०७ अंकले घटेर दुई हजार ६५३.६८ विन्दुमा पुगेको छ । बैंकिङ १, विकास बैंक ६८, फाइनान्स ११, होटल तथा पर्यटन ८०, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ७५ र व्यापार उपसमूह ६ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर २७, जीवन बीमा १८, उत्पादन २६, ,र अन्य उपसमूह ४ अंकले बढेको छ…