काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से २२.५८ अंकले घटेर दुई हजार ५०५.५८ विन्दुमा पुगेको छ । बैंकिङ ७, विकास बैंक ६१, फाइनान्स २४, होटल तथा पर्यटन ६३, हाइड्रोपावर ३८, जीवन बीमा ९२, उत्पादन २८, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा ६९, अन्य २८ र व्यापार उपसमूह ७९ अंकले घटेको छ। आज समाज लघुवित्तिय वित्तिय संस्था रविन्ध्यवासिनि…