Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ४४.२५ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २७ आश्विन २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४४.२५ अंकले बढेर दुई हजार ५४७.६० विन्दुमा पुगेको छ ।








बैंकिङ ३, विकास बैंक ७५, फाइनान्स २२, होटल तथा पर्यटन १९७, हाइड्रोपावर ६७, जीवन बीमा २३३, उत्पादन १११, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा १५२, अन्य १०९ र व्यापार उपसमूह १०२ अंकले बढेको छ।







आज नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ५.२६ प्रतिशतले घटेको छ ।






यस दिन ३३० कम्पनीको ९९ लाख कित्ता सेयर ४ अर्ब ९७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २७ आश्विन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह