Logo

ओरालो यात्रामा सेयर बजार, ६.५५ अंकले घट्यो नेप्से

काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ६.५५ अंकले घटेर दुई हजार ७१९.७७ विन्दुमा पुगेको छ ।





 बैंकिङ ४, विकास बैंक २२, फाइनान्स ८, होटल तथा पर्यटन ४४, हाइड्रोपावर १, जीवन बीमा ५०, उत्पादन १४, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा १३ र अन्य १३ अंकले घटेको छ । त्यस्तै, व्यापार उपसमूह भने २३ अंकले बढेको छ।




…

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह