काठमाडौं । बुधबार नेप्से परिसुचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस अघि मंगलबार २७६६.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से परिसुचकले आज २८ सय बिन्दु नाघेको हो । मंगलबार ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार…