Logo

मुख्य समाचार

सेयर बजारमा ९.१६ अंकको वृद्धि, ६ अर्बको कारोबार


GDP नेपाल
   २ भाद्र २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ९.१६ अंकले बढेर दुई हजार ७७०.३९ विन्दुमा पुगेको छ ।




बैंकिङ २, विकास बैंक १८, फाइनान्स २, होटल तथा पर्यटन १७, हाइड्रोपावर ३४, जीवन बीमा ४२, उत्पादन ३७, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ४७ र व्यापार ५३ अंकले बढेको छ । त्यस्तै, आज अन्य उपसमूह भने १५ अंकले घटेको छ ।





आज यूनीयन हाइड्रोपवारको सेयर सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि सम्पदा लघुवित्तको सेयर ४.८१८ प्रतिशतले घटेको छ ।



यस दिन ३२० कम्पनीको एक करोड ५२ लाख कित्ता सेयर ६ अर्ब १७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २ भाद्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह