काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १५.६४ अंकले घटेर दुई हजार ७२६.३३ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, विकास बैंक ४९, फाइनान्स १८, होटल तथा पर्यटन ६५, हाइड्रोपावर ३२, जीवन बीमा ७२, उत्पादन ३०, माइक्रोफाइनान्स ३५, निर्जीवन बीमा ४९ र अन्य ७ अंकले घटेको छ । त्यस्तै, व्यापार उपसमूह भने ३ अंकले बढेको छ।
आज लिबर्टी इनर्जीको सेयर ६.९९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज हिमस्टार उर्जाको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३२६ कम्पनीको एक करोड १३ लाख कित्ता सेयर ४ अर्ब ७२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया