काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १९.८९ अंकले घटेर दुई हजार ७४१.९७ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, विकास बैंक २२, फाइनान्स २१, होटल तथा पर्यटन ३६, हाइड्रोपावर ३३, जीवन बीमा ३९, उत्पादन ६०, माइक्रोफाइनान्स ४९, निर्जीवन बीमा ८७३७, अन्य १४ र व्यापार उपसमूह ८१ अंकले घटेको छ।
आज उन्नती सहकार्य लघुवित्तको सेयर ७.४७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज हिमस्टार उर्जाको सेयर ९.९८ प्रतिशतले बढेको छ ।
यस दिन ३२३ कम्पनीको एक करोड ५ लाख कित्ता सेयर ४ अर्ब ४३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया